के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले सटही गर्नका लागि आज शुुक्रबार विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८पैसा र बिक्रीदर १६६ रुपैयाँ १२पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

                                    हेरौं बिदेशी मुद्राको दररेट ।

Spread the love