नेपाल राष्ट्र बैंकद्धारा शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४३ रुपैयाँ २१ पैसा र बिक्री दर १४३ रुपैयाँ ८६ पैसा गरेको छ । हिजोको तुलनामा आज युरोको भाउ घटेर आइको छ । हिजो युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर ४४ रुपैयाँ ३८ पैसा रहेको थियो ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Spread the love