बजेटका कमजोरी सुधार्न सरकारलाई गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बजेटका कमजोरी सुर्धानु पर्ने बताएका छन् ।
आइतवार प्रतिनिधिसभामा सरकारले, ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि आफ्नो धारणा राख्दै उनले बजेटलाई कार्यान्वयन गरेर अगाडी बढ्नको लागि सरकारले आफ्नो कमीकमजोरी स्वीकार्न आवश्यक रहेको बताए । अवास्ताविक बजेटको आकारलाई बोकेर हिड्ने हो भने अगाडी बढ्न नसक्ने भन्दै उनले सरकारले प्रभावकारी ढंगले काम गर्नु पर्ने बताए ।

Spread the love