बुधवार यस्तो छ तरकारी को मुल्य

जेष्ठ ५, काठमाडौ ।बुधवार पनि  काठमाण्डौमा आलु (रातो) को  मुल्यमा १ रुपैया ५० पैसा ले गिरावट आएको छ । मङ्गलवार प्रती केजी ३६ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य बुधवार ३५ रुपैयामा कारोवार भइरहेको छ । त्यसैगरी   मङ्गलवार प्रती केजी २७ रुपैया ५० पैसामा कारोवार भएको काउली (स्थानिय) बुधवार ५ रुपैयाले वृद्दि भएर प्रती केजी ३२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

मङ्गलवार  प्रतिकेजी ३९ रुपैयामा कारोवार भएको  प्याज सुकेको (भारतिय) को मुल्य २ रुपैयाले वृद्दि भएर बुधवार प्रती केजी ४१ रुपैयामा कारोवार भइरहेको छ र मङ्गलवार प्रतिकेजी ४५ रुपैयामा कारोवार भएको प्याज (हरियो) को मुल्य बुधवार १० रुपैयाले वृद्दि भएर प्रती केजी ५५ रुपैयामा कारोवार भइरहेको छ ।

मङ्गलवारको तुलनामा बुधवार गोलभेडा सानो(टनेल)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।बुधवार गोलभेडा सानो(टनेल) प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ । मङ्गलवारको तुलनामा बुधवार  गोलभेडा सानो(भारतीय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । बुधवार गोलभेडा सानो(भारतीय) मङ्गलवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

मङ्गलवार प्रतिकेजी ५५ रुपैयामा करोवार भएको लसुन हरियो बुधवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।त्यसैगरी लसुन सुकेको नेपाली को मुल्य पनि परिवर्तन भएको छैन । मङ्गलवार प्रतिकेजी १ सय ५ रुपैयामा कारोवार भएको लसुन सुकेको नेपाली बुधवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

Spread the love