जेष्ठ २६ , काठमाडौँ । बुधवार सुनको मुल्यमा १ सयले वृद्दि भएको छ । मङ्गलवार प्रतितोला ९४ हजार १ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार प्रतितोला ९४ हजार २ सयमा कारोवार भइरहेको छ ।बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सयमा कारोवार भइरहेको छ ।
बुधवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको । मङ्गलवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
