बुधवार सुनको मुल्य बढ्यो

साउन १३,काठमाण्डौ । बुधवार  सुनको मुल्यमा ३ सयले बृद्दि भएको छ । मङलवार प्रतितोला ९१ हजार ८ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ । बुधवार  तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट भएको छ । मङलवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार २ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love