मङ्गलवार सुनको मुल्यमा ६ सयले वृद्दि

जेष्ठ ४, काठमाडौँ । मङ्गलवार सुनको मुल्यमा ६ सयले वृद्दि भएको छ । सोमवार ९२ हजार ८ सयमा कारोवार भएको छापावाला सुनको मुल्य मङ्गलवार ९३ हजार ४ सयमा कारोवार भइरहेको छ ।मङ्गलवार तेजावी सुनको मुल्य ९२ हजार ९ सयमा कारोवार भइरहेको छ ।

मङ्गलवार चाँदीको मुल्यमा ३५ रुपैयाले वृद्दि भएको छ ।सोमवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलवार प्रतितोला १ हजार ३ सय ९० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love