यी हुन माघ महिनाका टप १० मेनपावर

 

काठमाडौँ । एसओएस मेनपावर सर्भिस प्रा. लि. माघ महिनाको टप १० मध्ये पहिलो स्थानमा पर्न सफल भएको छ । एसओएस मेनपावर सर्भिस प्रा. लि. ले सबै भन्दा बढि कामदार वैदेशिक रोजगारीमा पठाएर पहिलो भएको हो । एसओएस मेनपावर सर्भिस प्रा. लि. ले गत माग महिनामा मात्र १,२१२ जना कामदार वैदेशिक रोजगारीमा पठाएको हो । लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा. लि. दोस्रो स्थानमा रहेको छ । लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा. लि. १०३६ जना कामदार वैदेशिक रोजगारमा पठाएर टप १० मध्ये दोस्रो भएको हो । तेस्रो भएको छ प्याराडाइज प्याराडाइज इन्टरनेशनलप्रा. लि । प्याराडाइज इन्टरनेशनले ८६७ जना कामदार वैदेशिक रोजगारीमा पठाएर तेस्रो भएको हो ।
अल सेक्युर मेनपावर रिक्रुटमेन्ट प्रा. लि ले ३३३ जना कामदार बैदेशिक रोजगारमा पठाएर टप १० मा पर्न सफल भएको छ ।
टप १० मा पर्नसफल मेनपावर कम्पनीहरूः
एस ओ एस म्यानपावर सर्भिस प्रा. लि. १२१३
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा. लि. १०३६
प्याराडाइज इन्टरनेशनल प्रा. लि. ८६७
गल्फ म्यानपावर सर्भिस प्रा. लि ५६०
नीलकमल ह्युमन रिसोर्स प्रा. लि. ५१३
ब्रदर्श इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि. ३९४
साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा. लि. ३६४
ऋल हायात म्यानेजमेन्ट सिष्टम प्रा. लि ३४१
शिखर ईन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि ३३६
अल सेक्युर मेनपावर रिक्रूटमेन्ट प्रा. लि ३३३

 

Spread the love