वैदेशिक रोजगारमा जानेक्रम बढ्दो

नेपालबाट गत असारमा मात्र ३८७४६ जना नेपाली कामदारहरु वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत असारमा मात्र ३८,७४६ जना युवाहरू दुवै कतार मलेसिया लगायत युरोपियन देशहरुमा वैदेशिक रोजगारीका लागि गएका हुन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । गतवर्ष आ. व. २०८।०८१ मा नेपालबाट कुल ७,४१,२९७ जना वैदेशिक रोजगारका लागि गएका थिए भने रिइन्ट्रीको संख्या मात्र २,८१,१९५ जना रहेको थियो ।

Spread the love