वैदेशिक रोजगार व्यवसायी महिला संघको कार्यसमिति यस्तो छ

 

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी महिला संघको दोश्रो साधारण सभाले नयाँकार्यसमिति चयन गरेको छ । आइतबार साधारण सभा पश्चात भएको बन्द सत्रमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको अध्यक्षमा प्रतिमा महर्जन रहेकी छन् भने नवनिर्वाचित समिति १७ सदस्यीय बनेको छ ।
अध्यक्षः प्रतिमा महर्जन,अरोमा इन्टरनेशनलप्रा. लि.
प्रथम उपाध्यक्षः .तारा रेग्मी,रारा इम्प्लोइमेन्ट कन्सल्ट्यान्सीप्रा. लि.
द्वितीय उपाध्यक्षः किरण सिग्देल, युरोएशिया एचआर सोलुसन प्रा. लि.
तृतीय उपाध्यक्ष : सुनिता कर्माचार्य, अक्टोपस रिक्रुटमेन्ट सर्भिस प्रा. लि.
महासचिवः हिरादेवी बुढाथोकी, जेन्युन प्लेसमेन्ट प्रा. लि.
सचिवः धनमाया सिञ्जाली कालिञ्चोक म्यानपावर प्रा. लि.
सहसचिवः हेमा गुरुङ,वीनर एचआर सोलुसनप्रा. लि.
कोषाध्यक्षः चन्द्रकमल श्रेष्ठ, सुपर्ब फरअल्टिमेट मेनपावर सर्भिस प्रो लि.
सह कोषाध्यक्षःसरु गुरुङ
सदस्यः भीममाया कार्की (कल्पना केसी), अलोन ओभरसिज प्रा. लि.
सदस्यः रमा खड्का, रियो ओभरसिजप्रा. लि.
सदस्यः गंगापुन,प्यासिफिक ह्युमन रिसोर्स प्रा. लि.
सदस्यः विद्यालक्ष्मी बज्राचार्य, इम्पेरियल ओभरसिजप्रा. लि.
सदस्यः निलम केसी, अस्लेसा इन्टरनेशनल सर्भिस प्रा.लि
सदस्यः गीता राउत, ग्लोबल एचआर ह्युमन रिसोर्स प्रा. लि.
सदस्यः तिलरुपा दाहाल युनिक ओभरसिजप्रा. लि.
सदस्यः राधा केसी,कामाख्या ओभरसिजप्रा. लि.

Spread the love