शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र सिन्हाद्धारा पदबाट राजीनामा

कार्तिक २४ ,काठमाडौं ।  शिवम् सिमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने सुरु गरेको छैन ।  सिन्हाले  व्यक्तिगत तथा पारिवारिक कारण राजीनामा दिएको जनाइएको छ ।

Spread the love