शुक्रवार सुनको मुल्यमा ९ सयले गिरावट

बैशाख १७ , काठमाडौँ । शुक्रवार सुनको मुल्यमा ९ सयले गिरावट आएको छ ।विहिवार प्रतितोला ९० हजार ८ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ८९ हजार ९ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ८९ हजार ४ सय ५० रुपैयामा कारोवार भएको छ।

शुक्रवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ ।  विहिवार प्रतितोला १ हजार ३ सय १० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्र्वार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

 

Spread the love