सरकार र नीजि क्षेत्रविच बलियो एकता र सहकार्यले मात्र दिगो विकास सम्भव छ ः प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र नीजि क्षेत्रविच बलियो एकता र सहकार्यले मात्र दिगो विकास सम्भव रहेको बताक्एा छन् ।
काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारण सभामा उनले नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्रको विकासमा महत्वपुणर् भुमिका निर्वाह गरको उनको भनाई छ ।

Spread the love