सुनको भाउ तोलामा ५ सयले बढयो

भदौ ८,काठमाडौं । मंगलवार सुनको मुल्यमा ५ सयले वृद्दि भएको छ । सोमबार प्रतितोला ९१ हजार १  सयमा कारोवार भएको सुनको मुल्य सोमबार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ । मंगलवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार १  सयमा कारोवार भइरहेको छ ।

मंगलवार चाँदीको मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । सोमबार प्रतितोला १ हजार १ सय ९० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलवार  प्रतितोला १ हजार २ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love