सुनको मुल्यमा ७ सयले गिरावट

साउन ७ ,काठमाण्डौ । विहीवार  सुनको मुल्यमा ७ सयले गिरावट आएको छ । बुधबार प्रतितोला ९२ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य विहीवार  प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love