Day: २८ असार २०७९, मंगलवार १२:१८

सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास
मंगलवार नेप्से परिसूचक ११.६८ अंक बढेर १९२७.२८ बिन्दुमा

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक पछिल्ला समय निरन्तर रुपमा उतारचढाव हुँदै आइरहेको छ । मंगलवार नेप्से परिसूचक ११.६८ अंक बढेर १९२७.२८ बिन्दुमा

 २८ असार २०७९, मंगलवार १२:१४
केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने पर्यटन…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक

 २८ असार २०७९, मंगलवार १०:१९
नेपालमा पनि श्रीलंकाकै जस्तो आर्थिक संकट आउन सक्छ ः नेकपा…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि श्रीलंकाकै जस्तो आर्थिक संकट आउन सक्ने प्रतिक्रिया दिनु भएको छ । सरकारको गतिविधिलाई हेर्दा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाकै

 २८ असार २०७९, मंगलवार १०:०८
विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न सकिदैनः पूर्व…

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताउनुभएको छ । सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव

 २८ असार २०७९, मंगलवार १०:०६
वर्तमान सरकारलाई बोकिरहन नसकिने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिनु भएको छ । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई

 २८ असार २०७९, मंगलवार १०:०३
आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन ।उमेश रघुवंशी नेपालको

 २८ असार २०७९, मंगलवार ०५:०४