Day: १० फाल्गुन २०७९, बुधबार ११:२८

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौंः अर्थमन्त्री पौडेल
बुधवार नेप्से परिसूचकमा ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा पश्चात निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ । पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर

 १० फाल्गुन २०७९, बुधबार ११:२२
बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र

 १० फाल्गुन २०७९, बुधबार ११:१५
ललितपुरलाई हरियाली शहर बनाउन काम भइरहेको छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताउनुभएको छ । बुधवार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

 १० फाल्गुन २०७९, बुधबार ११:१४
लमही-घारोही-तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भईरहेकोमा सांसद दिपक गिरीको आपत्ति

नेपाली काँग्रेसका सांसद दिपक गिरीले दाङस्थित लमही-घारोही-तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भईरहेकोमा आपत्ति जनाउनु भएको छ । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिव २२ जनाले ज्यान

 १० फाल्गुन २०७९, बुधबार ११:११
हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिक बाहेकका सबै सेवा प्रभावित

काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धनाई दिएपछि सो अस्पतालको आकस्मिक बाहेकका

 १० फाल्गुन २०७९, बुधबार ११:०८