भारत सरकारद्धारा २३ टन औषधि हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाका लागि उदाहरणिय रहेको बताउनु

Read More

मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधी पुर्याउने

मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधी पुर्याउने भएको छ । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आ

Read More

मुस्लिम संघ नेपालद्धारा जमातीहरुलाई तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल

मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फै

Read More

लकडाउनको कारण पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् । लकडाउन ला

Read More

रोटरी क्लबद्धारा स्वाव कलेक्सन बुथ हस्तान्तरण

रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ । बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकालल

Read More

लकडाउनको आज ३० औं दिन

कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३० औं दिन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेको ३० दिन प

Read More

लकडाउने पुननिर्माणको बँ“की काम सम्पन्न गर्न चुनौती

राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ । प्राधिकरणका

Read More

नेपालमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ

नेपालमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रत

Read More

अध्यादेशहरु आपत्तिजनक भएको भन्दै तत्काल फिर्ता लिन नेपाली कांग्रेसद्धारा माग

सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । विश्व कोरोना भाइरससग लडिरहेका बे

Read More

आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले थाल्यो गृहकार्य

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ । वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बा

Read More