मंगलवार सुनको मुल्यमा १ सयले गिरावट

बैशाख १४, काठमाडौँ । मंगलवार सुनको मुल्यमा १ सयले गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजार ३ सयमा कारोवार  भएको सुनको मुल्य मंगलवार   प्रतितोला ९१ हजार २ सयमा कारोवार भइरहेको छ । मंगलवार तेजावी सुनको प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको छ।

मंगलवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ ।  सोमबार प्रतितोला १ हजार ३ सय १० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलवार  प्रतितोला १ हजार ३ सय १५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love