यस्तो छ तरकारीको मुल्य

बैशाख ३१, काठमाडौ । शुक्रवार काठमाण्डौ मा आलु (रातो) को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।
विहिवार आलु(रातो) को मुल्य प्रती केजी रु ३५ रहेको मा शुक्र्वार पनि सोही मुल्य कायम रहेको छ । त्यसैगरी काउली (स्थानिय) को मुल्यमा ५ रुपैयाले गिरावट आएको छ ।
विहीवार रु ३५ रुपैयामा कारोवार भएको काउली (स्थानिय ) को मुल्य शुक्रवार रु ३० रुपैयामा कारोवार भइरहेको छ । प्याज सुकेको (भारतीय) २ रुपैयाले वृद्दी भएको छ । विहिवार प्रती केजी ३५ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतीय) को मुल्य शुक्र्वार भने रु ३८ रुपैयामा कारोवा र भैरहेको छ ।प्याज हरियो को मुल्य भने कुनै पनि परिवर्तन आएको छैन ।

शुक्रवार प्याज हरियो प्रती केजी रु ५० रुपैया मा कारोवार भएको छ । विहीवार प्रती केजी रु४५ रुपैयामा कारोवार भएको गोलभेडा ठूलो(नेपाली) को मुल्य शुक्र्वार ५ रुपैया ले घटेर प्रती केजी ४० रुपैया मा कारोवार भैरहेको छ ।

Spread the love

Comment here