शुक्रवार यस्तो छ तरकारी को मुल्य

जेष्ठ ७ , काठमाडौ ।शुक्रवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा १  रुपैया ले वृद्दि भएको छ । विहीवार ३३ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य शुक्रवार ३४ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।शुक्रवार काउली (स्थानिय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । शुक्रवार काउली (स्थानिय)प्रती केजी ३७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

शुक्रवार प्याज सुकेको (भारतिय) को मुल्यमा खासै परिवर्तन आएको छैन । विहीवार प्रती केजी ४२ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय)शुक्रवार ५० पैसाले बढेर ४३ रुपैयामा कारोवार भइरहेको छ ।  विहीवार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको प्याज (हरियो) को मुल्य शुक्रवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

विहीवारको तुलनामा शुक्रवार गोलभेडा सानो(टनेल)को मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । विहीवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भएको  गोलभेडा सानो(टनेल)  शुक्रवार प्रतिकेजी ३७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । विहीवारको  तुलनामा शुक्रवार गोलभेडा सानो(भारतीय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । शुक्रवार गोलभेडा सानो(भारतीय)  प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

Spread the love