विहीवार यस्तो छ तरकारिको मुल्य

जेष्ठ १३ , काठमाडौ ।विहीवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा ९ रुपैयाले वृद्दि भएको छ । बुधवार प्रतिकेजी  ३७ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य विहीवार प्रतिकेजी ४६ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।विहीवार काउली (स्थानिय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।बुधवार प्रती केजी ३५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य विहीवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

विहीवार प्याज सुकेको (भारतिय)को  मुल्यमा खासै परिवर्तन आएको छैन । धवार प्रतिकेजी ४१ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय)विहीवार ५० पैसाले वृद्दि भएर  प्रतिकेजी ४१ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।बुधवार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको प्याज (हरियो) को मुल्य )विहीवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

बुधवारको तुलनामा विहीवार गोलभेडा सानो(टनेल)को मुल्यमा १५रुपैयाले वृद्दि भएको छ । बुधवार प्रतिकेजी ३७ रुपैया ५० पैसामा कारोवार भएको  गोलभेडा सानो(टनेल) विहीवार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । बुधवारको तुलनामा विहीवार गोलभेडा सानो(भारतीय)को मुल्यमा १५ रुपैयाले वृद्दि भएको छ । बुधवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भएको  गोलभेडा सानो(भारतीय)  विहीवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

Spread the love