सोमवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ १७ , काठमाडौ ।सोमवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतवार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य सोमवार पनि प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।  सोमवार काउली (स्थानिय)को मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । आइतवार प्रती केजी २५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमवार प्रतिकेजी ३५ रुपैयामा कारोवार भइरहेको छ ।

सोमवार प्याज सुकेको (भारतिय)को  मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । आइतवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमवार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

आइतवारको तुलनामा सोमवार गोलभेडा सानो(टनेल)को मुल्यमा ३ रुपैया ५० पैसाले  गिरावट आएको छ । आइतवार प्रतिकेजी ३५ रुपैयामा कारोवार भएको  गोलभेडा सानो(टनेल) सोमवार प्रतिकेजी ३२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।  आइतवारको तुलनामा सोमवार गोलभेडा सानो(भारतीय)को मुल्यमा १० रुपैयाले गिरावट भएको छ । आइतवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भएको  गोलभेडा सानो(भारतीय) सोमवार प्रतिकेजी १७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

Spread the love