सुनको मुल्य स्थिर

असार१४,काठमाण्डौ । सोमवार सुनको मुल्य स्थिर रहेको छ । आइतवार प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार पनि प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्य स्थिर रहेको छ ।आइतवार प्रतितोला १ हजार ३ सय ५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार पनि प्रतितोला १ हजार ३ सय ५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love