सुनको मुल्य २ सयले बढ्यो

साउन ४ ,काठमाण्डौ । सोमवार सुनको मुल्यमा २ सयले वृद्दि भएको छ ।आइतवार प्रतितोला ९२ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य सोमवार प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ ।सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । आइतवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार २ सय ९० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love