सुनको मुल्य स्थिर,चादीँको मुल्यमा गिरावट

साउन १९,काठमाण्डौ । मङ्गलवार सुनको मुल्यमा  कुनै पनि परिवर्तन आएको छैन । सोमवार प्रतितोला ९२ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य मङ्गलवार पनि प्रतितोला ९२ हजार ३ सयमा कारोवार भइरहेको छ । मङ्गलवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ ।

मङ्गलवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । सोमवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलवार प्रतितोला १ हजार २ सय ७५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love