आज विहीवार तरकारीको मुल्य विवरण

भदौ १७,काठमाडौ । बिहीबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा कुनै परिवर्तन भएको छैन। बुधबार प्रतिकेजी ३४ रुपैया ७० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य बिहीबार प्रतिकेजी ३४ रूपैयाँ ७० पैसामा कारोवार भइरहेको छ ।बिहीबार काउली (स्थानिय)को मुल्यमा १८ रुपैयाँ ले वृद्धि भएको छ । बुधबार प्रतिकेजी ८२ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य बिहीबार प्रतिकेजी १०० रुपैंयामा कारोवार भइरहेको छ ।

बिहीबार प्याज सुकेको (भारतिय)को मुल्यमा ७ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ । बुधबार प्रतिकेजी ४२ रुपैयाँ ४० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) बिहीबार प्रतिकेजी ४९ रुपैया २० पैसामा कारोवार भइरहेको छ।

बुधबारको तुलनामा बिहीबार गोलभेडा सानो(टनेल)को मुल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतिकेजी १९ रुपैया ४० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) बिहीबार प्रतिकेजी १९ रूपैयाँ ८० पैसामा कारोवार भइरहेको छ । बिहीबार सानो गोलभेडा(लोकल्) को मुल्यमा १ रुपैयाँले गिरावट भएको छ । बुधबार प्रतिकेजी १२ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य बिहीबार प्रतिकेजी ११ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

Spread the love