होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने प्रवक्ता डा. जागेश्वर

 ३२ जेष्ठ २०७७, आईतवार १२:०१
अर्थमन्त्रीले पेश गरेको राष्ट्रऋण उठाउने विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित

अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गर्नुभएको राष्ट्रऋण उठाउने विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्रऋण उठाउने गरी सरकारले

 ३२ जेष्ठ २०७७, आईतवार १०:०१
असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खाल्ने

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् ।  सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निणर्य गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुदा समस्यामा बढ्दै

 ३२ जेष्ठ २०७७, आईतवार ०९:३६
स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गरेका छन् । मन्त्री ढकालले इ टिकेटिङ प्रविधि सुरुभएसगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताउनुभयो ।

 ३० जेष्ठ २०७७, शुक्रबार १०:१७
लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निणर्यको व्यवसायीहरुद्धारा…

उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निणर्यको स्वागत गरेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति

 २९ जेष्ठ २०७७, बिहीबार १३:०५
कुवेतबाट १ सय ५० जना नेपाली बिहीबार स्वदेश फर्किए

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नेपाल नागरिक मध्ये १ सय ५० जना बिहीबार स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपालीनागरिक बिहीबार काठमाडौं

 २९ जेष्ठ २०७७, बिहीबार ११:२२
सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने भन्दै बालुवाटारमा प्रदर्शन

बालुवाटारमा सरकारविद्धरु प्रदर्शन भएको छ । सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनुपर्ने माग प्रदर्शनकारीहरुले

 २९ जेष्ठ २०७७, बिहीबार ११:१५
सरकारले केही दिन भित्रमा धानको समर्थन मूल्य तोक्ने

सरकारले केही दिन भित्रमा धानको समर्थन मूल्य तोक्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले केही दिन भित्रमा धानको समर्थन मूल्य तोक्ने तयारी भइरहेको बताउनुभएको छ ।

 २६ जेष्ठ २०७७, सोमबार १३:३९
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको स्वास्थ्यमन्त्रीद्धारा सदनलाई…

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर

 २६ जेष्ठ २०७७, सोमबार १३:११