सवारी अनुमति पत्र अब ३ दिनमा दिन्छौँः मन्त्री श्रेष्ठ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ । संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध

 १३ चैत्र २०७९, सोमबार ०७:१३
इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा लिन सुरु

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तिणर् भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि

 १२ चैत्र २०७९, आईतवार ०८:४४
समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरुमा महिलाको सहभागिता अनिवार्य रहेको बताउनुभएको छ । शनिवारबाट काठमाडौंमा शुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन-२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

 ११ चैत्र २०७९, शनिबार १०:१०
रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र

श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको दशक भइसक्यो । वार्षिक ९ लाख रुपैयाँ निमाणर्का लागि खर्चिने गरिए पनि अझै यसले आकार लिन सकेको छनै । राष्ट्रिय खेलकुद परिषद्ले

 ११ चैत्र २०७९, शनिबार १०:०६
बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताउनुभएको छ । शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । उहाँले

 १० चैत्र २०७९, शुक्रबार १४:५१
संकल्प प्रश्ताव कार्यान्वयनको अवस्थाको अनुगमन गर्न उपसमिति गठन

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्तावको कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ । गत बुधवार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद

 १० चैत्र २०७९, शुक्रबार १०:३०
चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन र मजबुत पर्यटन नीति ल्याउन…

पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् । पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले

 १० चैत्र २०७९, शुक्रबार ०७:५६
सानिमा रिलायन्स लाइफको एकिकृत कारोबार सुरु

सानिमा रिलायन्स लाइफले एकिकृत कारोबारको सुरुवात गरेको छ । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबार देखि एकिकृत कारोबार शुरु गरेका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई

 १० चैत्र २०७९, शुक्रबार ०७:००
व्यापारमा ठोस निणर्य गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार छैनः मन्त्री…

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभएको छ । बिहीवार नेपाल—इटली उद्योग

 ९ चैत्र २०७९, बिहीबार १३:०४