सार्वजनिक खरिद नियमावली–२०६४ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको
पह“ुचवालाहरुले योजना फेरिदिने गर्दा अर्थतन्त्र संकटमा रहेको अर्थविद्हरुको भनाइ

पहँुचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा रहेको अर्थविद्हरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थविद्हरुले बजेट निर्माण गर्नुभन्दा

 १६ पुष २०७६, बुधबार १२:०८
विकास समितिमा मेलम्ची आयोजनाको विषयमा छलफल

बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको सोमबारको बैठकलाई हालसम्मको प्रगती विवरण जानकारी गराउदै

 १६ पुष २०७६, बुधबार ११:१३
काठामाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२० आयोजना हुने

पुष २५ गते देखि काठामाडौंमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गते सम्म काठमाडौंको होटल सोल्टी क्राउन

 १६ पुष २०७६, बुधबार ११:१२
संक्रमित विरुवा निकासी तथा पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म…

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ । बिरुवा संरक्ष्ण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक

 १६ पुष २०७६, बुधबार ११:११
अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको पर्यटन मन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताउनुभएको छ । नेपाल पर्यटन वोर्डको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

 १६ पुष २०७६, बुधबार ११:०६
विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नगरिक उड्डयान सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार

 १६ पुष २०७६, बुधबार ११:०५
नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश

सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनशासित, व्यवस्थित र सभ्य

 १५ पुष २०७६, मंगलवार १०:३३
सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्ने

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताउनु भएको छ । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन

 १५ पुष २०७६, मंगलवार १०:३०
बजेट अन्यत्र प्रयोग नगर्न शिक्षा मन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै

 १५ पुष २०७६, मंगलवार १०:२९