एनआरएनए विवाद मिलाउन मन्त्री श्रेष्ठको दबाब: ‘सबै मिलेर नआए सहकार्य असम्भव’
महरालाई चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार

 ५ चैत्र २०८०, सोमबार १३:२७
गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानविन होस ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस

 ५ चैत्र २०८०, सोमबार ०८:०३
पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन्। सिआईबीको निगरानीमा रहेका महरालाई कपिलबस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकलाई

 ५ चैत्र २०८०, सोमबार ०६:०१
अग्नीपीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

 ५ चैत्र २०८०, सोमबार ०४:१९
चैत अन्तिम सातादेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने

ललितपुर । ‘मेड इन नेपाल’ नारा सहित आगामी चैत अन्तिम साताबाट ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी,

 ३ चैत्र २०८०, शनिबार ०८:४३
सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ ः अर्थमन्त्री…

काठमाडौं । सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ । शनिबार अर्थमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रमा ४०

 ३ चैत्र २०८०, शनिबार ०६:५४
दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँको बन्दीपुर नगरपालिका–५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर

 २ चैत्र २०८०, शुक्रबार ०२:५३
सुन तस्करीको बलियो सञ्जालको विवरण गृहमन्त्रीको हातमा

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) को कारण पत्ता लाएर समाधानको उपाय सुझाउन भनेर गठन गरिएको आयोगले पाँच महिना अध्ययन सकेर आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ

 १ चैत्र २०८०, बिहीबार ०८:३७
श्रम क्षेत्रका समस्या सम्बोधन गर्न श्रममन्त्रीले बनाए कार्यदल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न कार्यदल गठन गरेका छन् । मन्त्रालयको जिम्मेवारी आएलगत्तै उनले मन्त्रालयसँग सम्बन्धित समस्याहरूबारे अध्ययन गर्न र

 १ चैत्र २०८०, बिहीबार ०८:२७