नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न मिल्ने
पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको पर्यटनमन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक

 २३ माघ २०७६, बिहीबार ०४:५९
पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्नेमा अर्थमन्त्रीको भनाइ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई

 २३ माघ २०७६, बिहीबार ०४:५४
विदेशीहरुको भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन लगाएतमा छलफल

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

 २३ माघ २०७६, बिहीबार ०४:५३
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई पुर्नसंरचना गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई पुर्नसंरचना गर्न लागिएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा

 २३ माघ २०७६, बिहीबार ०४:५२
५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताउनुभएको छ  । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले ५

 २३ माघ २०७६, बिहीबार ०४:५१
सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै

 २३ माघ २०७६, बिहीबार ०४:५०
विमानस्थलहरुको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सा¥यो

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर,

 २२ माघ २०७६, बुधबार १४:१३
लक्ष्मी बैंक लिमिटेडको नवनियुक्त अध्यक्षमा शुशिल घिमिरे

लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नुहुने घिमिरेलाई

 २२ माघ २०७६, बुधबार १४:११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने सांसदहरुको माग

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आईतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार

 २१ माघ २०७६, मंगलवार ०४:३०