नेपाल इको प्यानलको ब्राण्ड एम्वेसडरमा पासाङकाजी शेर्पा  नियुक्त
खल्ती र फोनपे बीच सम्झौता

माघ १८,काठमाडौं ।  मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता

 १८ माघ २०७८, मंगलवार ०५:०६
सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही

माघ १८,काठमाडौं । निजी क्षेत्रले सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साहित बनाएको ठहर  गरेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर

 १८ माघ २०७८, मंगलवार ०४:३१
सोमबार थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

माघ १७,काठमाडौं । सोमबार थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको  पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना

 १७ माघ २०७८, सोमबार १२:०४
त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

माघ १७,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले स्थगित गरिएका परीक्षा फागुनमा गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको

 १७ माघ २०७८, सोमबार १०:५५
मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त : ६ महिनामा पूँजीगत…

माघ १७,काठमाडौं । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ७.५ प्रतिशत मात्रै भएको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड

 १७ माघ २०७८, सोमबार १०:३६
बागमती नदी किनारामा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी

माघ १७,काठमाडौं । काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी

 १७ माघ २०७८, सोमबार ०५:५१
पछिल्लो सातामा नेप्से परिसूचकमा १५१.६१ अंकको गिरावट

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको

 १४ माघ २०७८, शुक्रबार ०८:१७
विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न…

माघ १३,काठमाडौं । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन्। बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल

 १३ माघ २०७८, बिहीबार ०७:३३
ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता…

माघ १३,काठमाडौं ।  नेपाल स्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । केहि दिन अघि नेपाली मिडियामा आएको एक

 १३ माघ २०७८, बिहीबार ०४:५२