लकडाउन खुलेसंगै खेलकुद क्ष्ँेत्र पनि फर्किदै
साधारणसभा स्थगित भएकोमा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल असन्तुष्ट

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर

 ९ श्रावण २०७७, शुक्रबार ११:१०
बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिका स”ग…

बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग सिधा छलफल गर्न विज्ञहरुले सांसदहरुलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिको शुक्रबारको बैठकमा विज्ञहरुले बालबालिकाका समस्या

 ९ श्रावण २०७७, शुक्रबार ११:०५
सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक

काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र

 ९ श्रावण २०७७, शुक्रबार १०:०६
सन्तुलित र तथ्यपरक ढंगले विचार व्यक्त नगर्दा त्यसले सांस्कृतिक र…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको घुमाउरो तरिकाले खण्डन गर्नुभएको छ । भानु जयन्तीका अवशरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र

 ९ श्रावण २०७७, शुक्रबार १०:०१
ललितपुरको एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम धमाधम हुदै

ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि

 ९ श्रावण २०७७, शुक्रबार ०९:५७
मान्छेका दैनिक जीवनहरुलाई सञ्चालन हुन दिन र आर्थिक कारोबारहरुलाई अगाडि…

सरकारले बुधबार देखि लकडाउनलाई हटाउँदै अधिकांश क्षेत्रलाई सुचारु गर्न दिएको छ । लकडाउन खोलेसगै मानिसहरुको आवागमन बढेको छ । यसबाट संक्रमणको जोखिम बढेको छ । त्यस्तै भदौ १ गतेदेखि लामो

 ९ श्रावण २०७७, शुक्रबार ०९:४७
स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरि भन्सारका दरहरु तय गरिएको अर्थमन्त्री…

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताउनुभएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा

 ८ श्रावण २०७७, बिहीबार ०८:५३
गएरातिबाट लक डाउन खुला भएसगै राजधानीका सडकहरुमा सवारी चाप बढ्यो

गएरातिबाट लक डाउन खुला भएसगै राजधानीका सडकहरुमा सवारी चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । सरकारले लक डाउन खुला गरेसँगै

 ८ श्रावण २०७७, बिहीबार ०८:५०
पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी…

पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त भएका छन् । पत्नी हत्याको अभियोगमा जन्मकैदको सँजाय काटिरहेका कोइरालाको मुद्धामा सर्वोच्च अदालतले गत असार १५

 ८ श्रावण २०७७, बिहीबार ०८:४८