तिव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पुरा नहुने भनाइ
ग्लोबल आइएमई बैंकद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक करोड…

ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा मंगलबार बैंकका

 २८ माघ २०७६, मंगलवार १२:४४
एन आई सी एशिया बैंकको भ्यालेन्टाइनडेमा डिनर अफर

एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप ःयद्यबलप मार्फत कारोबार गर्ने ग्राहकहरुलाई सोल्टी होटलमा निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३

 २८ माघ २०७६, मंगलवार १२:४३
ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको…

समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताउनुभएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उहाँले पूर्व प्रधानमन्त्री

 २८ माघ २०७६, मंगलवार १२:४२
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा…

आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ । विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी

 २८ माघ २०७६, मंगलवार १२:४१
मेगा बैंकको सिइओ उत्कृष्ट महिला व्यवस्थापकको अवार्डबाट सम्मानित

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान

 २७ माघ २०७६, सोमबार १२:४४
राष्ट्रपतिद्धारा भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।  शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले शनिबार बिहान रानिपोखरीबाट

 २७ माघ २०७६, सोमबार १२:४३
जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको उपप्रधानमन्त्रीको भनाइ

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ ।  आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै

 २७ माघ २०७६, सोमबार १२:४२
२० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो…

दुरसञ्चार प्रदायक कम्पनी सीजी कम्युनिकेसन्स प्रा.ली.ले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई २० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

 २७ माघ २०७६, सोमबार १२:४०
पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने

सरकारले पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ । पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन

 २७ माघ २०७६, सोमबार १२:३८