प्राकृतिक स्रोतको सदुपयोगबाटै राष्ट्र समृद्ध बन्छ ः वातावरण मन्त्री महतो
किसान सञ्जालद्वारा कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा धर्ना

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको

 १२ श्रावण २०८०, शुक्रबार ०९:२५
नौं सय रुपयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य नौं सय रुपयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम

 १२ श्रावण २०८०, शुक्रबार ०८:५७
मेरो भ्रमण पूर्णरुपमा सफल भयो ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषकलाई प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँचक पु¥याउनु पर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको इटालीमा भएको खाद्यसम्मेलनमा सहभागि भएर शुक्रबार बिहान स्वदेश

 १२ श्रावण २०८०, शुक्रबार ०८:५३
स्वदेशी उत्पादनमा जोड नदिएसम्म मौद्रिक नीतिको लक्ष्य पुरा नहुने प्रतिष्ठानको…

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले राष्ट्र बैंकले केहीदिन अघि सार्वजनिक मौद्रिक नीतिले, राखेको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न स्वदेशी उत्पादनमा जोड दिनु पर्ने सुझाव दिएको छ । ललितपुरमा आयोजित

 ११ श्रावण २०८०, बिहीबार १३:४५
८ सयले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १३ हजार…

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ५ सय

 ११ श्रावण २०८०, बिहीबार ०६:४३
बजेट कार्यान्वयनलाई प्राथमिकता दिन मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साउन १५ गतेदेखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवसँग सामूहिक छलफल गरेका छन् । अर्थमन्त्रालयमा भएको छलफलमा मन्त्री डा. महतले

 १० श्रावण २०८०, बुधबार १२:२३
बाढी पहिरो लगायतका कारण जनधनको क्षति हुन नदिन रक्षामन्त्री खड्काको…

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णवहादुर खड्काले बाढी पहिरो लगायतका कारण जन धनको क्षति हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । बुधबार रक्षा मन्त्रालयमा बसेको बैठकमा विपद् व्यवस्थापन

 १० श्रावण २०८०, बुधबार १२:२०
अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनबारे सचिवहरुसंग छलफल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा सरोकारवालासंग छलफल गरेको छ । अर्थमन्त्री प्रकाश शरण महतले बुधबार आर्थिक वर्ष २०८०—८१ को बजेट कार्यन्वयनका सम्बन्धमा मुख्य सचिवलगायत विभिन्न मन्त्रालय सचिव तथा

 १० श्रावण २०८०, बुधबार ०९:२०
नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम प्रभावकारी ः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका छन् । खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको

 ८ श्रावण २०८०, सोमबार १३:३१