अवैध सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालको हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी इप्पानले हिमालयन हाइड्रो एक्स्पो २०२४ को समापन गरेको हो ।

 १४ बैशाख २०८१, शुक्रबार ०८:३७
काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

काठमाडौं । संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो । देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका

 १४ बैशाख २०८१, शुक्रबार ०५:०९
चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ…

काठमाडौं । चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको

 १४ बैशाख २०८१, शुक्रबार ०२:५१
‘सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’ :

काठमाडौं । वचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान

 १३ बैशाख २०८१, बिहीबार १४:४०
इन्टरनेट सेवा मर्मत शुल्कमा रोयल्टी नलाग्ने आइस्पान दाबी

काठमाडौं । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क (आरटीडीएफ) नलाग्ने नेपालको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले दाबी गरेको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले इन्टरनेट

 १३ बैशाख २०८१, बिहीबार १४:२१
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन: मन्त्री अर्याल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले

 १३ बैशाख २०८१, बिहीबार ११:१०
वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ

 १३ बैशाख २०८१, बिहीबार ११:०६
आगामी बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ: मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रसँग सम्बन्धित मात्र नभएर आफ्नो क्षमताले भ्याएसम्मका कामहरुका लागि मन्त्रालयको ढोका सधैं खुला रहेको बताएकी छिन् । बिहीबार काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोको १५ औं

 १३ बैशाख २०८१, बिहीबार ११:०३
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो: मन्त्री बस्नेत

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित हिमालयन

 १३ बैशाख २०८१, बिहीबार ०६:५२