नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा, होटल तथा पर्यटनको सेयरमा उछाल
दुर्गा प्रसाईं निकट युवाद्वारा दुईवटा बैंकमा तोडफोड

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा

 २७ बैशाख २०८१, बिहीबार १०:५७
आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ, नागरिक उत्साहित हुनेछन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउने बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा उनले देशको

 २७ बैशाख २०८१, बिहीबार ०७:३०
सहुलीयत ऋणको व्यवस्था भए कृषि क्षेत्रमा क्रान्ति आउँछ: मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्याला कुमारी शाहले नेपालमा लेखापरीक्षणको पारदर्शिता हुनु अत्यन्तै आवश्यक भएको बताएकी छन् । उनले कृषि क्षेत्र अघि बढेमात्रै देशमा समृद्धि आउने भन्दै सरकारले कम्तीमा

 २७ बैशाख २०८१, बिहीबार ०७:२५
‘औधोगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिउ’

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा औधोगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित

 २६ बैशाख २०८१, बुधबार ०८:४४
‘सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरियो’

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रिय सहकारी संघ ९नेफ्स्कून०को आयोजनामा भएको गोष्ठीमा बोल्दै

 २६ बैशाख २०८१, बुधबार ०८:४२
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार आयोजना स्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिका पुगेका प्रधानमन्त्री

 २६ बैशाख २०८१, बुधबार ०५:३२
सीप मेलामा मोवाइल रिपेयरिङ्को अत्याधिक माग, १० विधामा तालीम जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सीप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार विहान

 २५ बैशाख २०८१, मंगलवार ०८:५१
सहकारीहरुले बैंकभन्दा ठूलो कारोबार गर्नतर्फ लागे, मूल्य मान्यता विर्सिए: मन्त्री…

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी

 २५ बैशाख २०८१, मंगलवार ०५:२५
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे

 २५ बैशाख २०८१, मंगलवार ०५:२३