एनसीसीएस सिप्यान क्रिकेट अवार्डबाट विभिन्न पँ”च विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने
अर्थमन्त्रीले सम्हाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो ।

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बस्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ ।  गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२५
मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने भएको छ ।  जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२५
नेकपाको सचिवालय बैठकले एमसीसीको विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने…

शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सँझ

 ११ फाल्गुन २०७६, आईतवार ०६:१२
प्रधानमन्त्री केपी शर्मा ओलीको भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ ।  शनिबार एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नुभएको हो । आफ्नो ६९ औं

 ११ फाल्गुन २०७६, आईतवार ०६:११
छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ ।  दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उहाँले

 ११ फाल्गुन २०७६, आईतवार ०६:१०
गोकुलप्रसाद बा”स्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बास्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्ने बताउनुभएको छ । शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस

 ११ फाल्गुन २०७६, आईतवार ०६:१०
अतिक्रमित जग्गामा डोजर चल्यो

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ ।  शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वाचित

 ११ फाल्गुन २०७६, आईतवार ०६:०९
महाशिवरात्रि पर्व देशभर मनाइदै

आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइदै छ ।  आज विहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन्

 ९ फाल्गुन २०७६, शुक्रबार १०:२६