सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश
निर्वाचन आयोगको मतदाता शिक्षा अभियान प्रारम्भ

निर्वाचन आयोग नेपालले लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र

 ७ फाल्गुन २०७६, बुधबार ०६:०८
राष्ट्रिय कुखुरापालक संघर्ष समितिद्धारा चल्ला र दानामा बढाइएको मूल्य तत्काल…

राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ । संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापन पत्र

 ७ फाल्गुन २०७६, बुधबार ०६:०७
द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न…

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पन्त्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।  पत्रकारहरुसग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका

 ७ फाल्गुन २०७६, बुधबार ०६:०६
सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने

सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने योजनाका साथ काम अघि बढेको बताएको छ ।  उर्जा जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पु¥याउने गरी

 ७ फाल्गुन २०७६, बुधबार ०६:०५
पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका महराले सोमबार सफाइ पाउनुभएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ

 ६ फाल्गुन २०७६, मंगलवार ०५:०५
६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको…

अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताउनुभएको छ । ललितपुरको हरिहरभवन स्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई

 ६ फाल्गुन २०७६, मंगलवार ०५:०३
विद्युत् वितरण प्रणालीमा प्रयोग भएका तारहरुलाई भूमिगत बनाउने काम सुरु

काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ । काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको

 ६ फाल्गुन २०७६, मंगलवार ०५:०२
सभामुखद्धारा संघीय संसद भवन परिसर निर्माण कार्यको अनुगमन

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसद भवन परिसर निर्माण कार्यको अनुगमन गर्नुभएको छ । सभामुख सापकोटाले आइतबार सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनको अनुगमन गर्नुभएको हो । सभामुख सापकोटाले आयोजना

 ६ फाल्गुन २०७६, मंगलवार ०५:०१
स्थानीय तहहरुका न्यायीक समितिहरुको अनुमगनलाई प्राथमिकता दिनुपर्ने सुझाव

सांसदहरुले उपत्यका बाहिरका स्थानीय तहहरुका न्यायीक समितिहरुको अनुमगनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।  राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा काठमाडौं र ललितपुर महानगरपालिकाको न्यायीक सम्पादनको अनुगमनले मात्रै

 ६ फाल्गुन २०७६, मंगलवार ०५:००