‘सरकारले नवप्रवद्र्धन कार्यक्रममा छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकास गरेन’
श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ: मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन् । शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका

 २१ बैशाख २०८१, शुक्रबार ११:१२
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ

 २१ बैशाख २०८१, शुक्रबार ०७:३०
जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी

 २१ बैशाख २०८१, शुक्रबार ०७:२७
चार संसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी…

काठमाडौं । संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि समितिले बोलाएको

 २१ बैशाख २०८१, शुक्रबार ०३:३९
संसद्को बजेट अधिवेशन वैशाख २८ मा

काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी

 २० बैशाख २०८१, बिहीबार १७:०७
‘सरकारले आईटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना

 २० बैशाख २०८१, बिहीबार ०८:०८
तत्काल आइटी हब सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमत्री रेखा शर्माले बढ्दो आइसिटी सेवा निर्यातलाई व्यवस्थित गरी प्रवद्र्धन गर्न,यससम्बन्धी उद्योग र स्टार्टअप कम्पनीहरुलाई एकै स्थानबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको विकास गर्न तत्काल आइटी

 २० बैशाख २०८१, बिहीबार ०८:०४
नवप्रवर्तन कोष स्थापनाका लागि गृहकार्य सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले

 २० बैशाख २०८१, बिहीबार ०७:५७
अब प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि: सञ्चारमन्त्री…

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । उनले यसबारे सरकार र सरकारका निकायहरुसँगै

 २० बैशाख २०८१, बिहीबार ०३:०७