५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने
सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै

 २३ माघ २०७६, बिहीबार ०४:५०
विमानस्थलहरुको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सा¥यो

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर,

 २२ माघ २०७६, बुधबार १४:१३
लक्ष्मी बैंक लिमिटेडको नवनियुक्त अध्यक्षमा शुशिल घिमिरे

लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नुहुने घिमिरेलाई

 २२ माघ २०७६, बुधबार १४:११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने सांसदहरुको माग

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आईतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार

 २१ माघ २०७६, मंगलवार ०४:३०
एनसेलले चार किस्तामा प“ूजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन राजश्व सचिवले…

राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा

 २१ माघ २०७६, मंगलवार ०४:२९
सरकारस“ग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने…

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । रोल… नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री

 २१ माघ २०७६, मंगलवार ०४:२८
लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने कम्पनीहरुको फ्रिक्वेन्सी जफत गर्न निर्देशन

लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न सार्वजनिक लेखा समितिले नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक

 २१ माघ २०७६, मंगलवार ०४:२७
दिगो विकास तथा सुशासन समितिद्धारा ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता

 २१ माघ २०७६, मंगलवार ०४:२६
छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड…

भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नुभयो

 २० माघ २०७६, सोमबार ०४:५०