दूतावास र कूटनीतिक नियोगहरू बन्द गर्दै उत्तर कोरिया, नेपालपछि बंलादेश र कंगो परे बन्दको सूचीमा
हमास र इजरायलबीच युद्धविराम २ दिन थप

काठमाडौं। गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए ।

 १२ मंसिर २०८०, मंगलवार ०२:२३
इजरायल–हमास द्वन्द्वमा युद्धविराम पालना भएन, इजरायली सेनाद्धारा गाजा पट्टीमा बम…

  काठमाडौं । इजरायल–हमासबीच जारी द्वन्द्वमा युद्धविराम भएको घोषणा गरिए पनि इजरायली सेनाले गाजा पट्टीमा बम आक्रमणलाई निरन्तरता दिएको छ । प्यालेस्टाइन क्रोनिकलको रिपोर्टका अनुसार गाजाको सरकारी मिडिया कार्यालयका प्रमुख

 ८ मंसिर २०८०, शुक्रबार ०१:४२
अमेरिका र क्यनडा जोड्ने पुलमा विस्फोट,दुईको मृत्यु

काठमाडौं । अमेरिका र क्यानडा जोड्ने पुलमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । साथै दुई देशबीचको आवतजावत पनि बन्द गरिएको छ । न्युयोर्कको नियाग्रा फल्स नजिकै एउटा गाडीमा

 ७ मंसिर २०८०, बिहीबार ०३:३१
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई देश छाड्न प्रतिवन्ध

काठमाडौं । भ्रष्टाचार अभियोग सामना गरिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसहित २८ जनालाई सरकारले देश छाड्न प्रतिवन्ध लगाएको छ । त्यहाँको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री इमरान खान र अन्य २८

 ७ मंसिर २०८०, बिहीबार ०३:२८
हमास र इजरायल किन युद्ध विराम गर्न सहमत भए

काठमाडौं । प्यालेसटाइनको विद्रोही समूह हमास र इजरायलबीचको डेढ महिना लामो युद्धपछि दुवै पक्ष युद्धविराममा सहमत भएका छन् । बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले हमाससँगको युद्धविरामको

 ७ मंसिर २०८०, बिहीबार ०३:१९
पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

इस्लामावाद । पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भनेर सम्बोधन गर्न नपाइने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न प्रतिबन्ध लगाउने आदेश

 ६ मंसिर २०८०, बुधबार ०२:२२
इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम

इजरायल । इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका

 ६ मंसिर २०८०, बुधबार ०२:०८
नेपाल राष्ट्र बैंकद्धारा मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६

 ५ मंसिर २०८०, मंगलवार ०३:०३
नेपाल राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६

 २ मंसिर २०८०, शनिबार ०३:१२