जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कफ्र्यु लगाएको छ । बानेश्वचोकदेखि बिजुली बजार पुलसम्म, बानेश्वचोक हुँदै मिनभवन शान्तिनगर हुँदै तीनकुने चोक, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यामिक विद्यालयसम्म, बानेश्वरचोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखपुल पुलसम्म कफ्यू आदेश जारी गरिएको छ ।
कफ्यू भदौ २३ गते १२ः३० देखि राती १० बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय काटमार्ठौंले जनाएको छ ।
