काठमाडौँ । निलकमल ह्युमन रिसोर्स जेठ महिनाको उत्कृष्ट मेनपावर भएको छ । निलकमल ह्युमन रिसोर्स प्रा लि ले जेष्ठ महिनामा मात्र १००९ जना कामदार विदेश पठाएर जेष्ठ महिनाको उत्कृष्ट मेनपावर हुन सफल भएको हो। अघिल्ला महिनाहरुमा पनि नीलकमल ह्युमन रिसोर्स प्रा. लि.ले अग्रता कायम गर्दै आएको थियो ।
त्यस्तै प्याराडाइज इन्टरनेसनल प्रा. लि.उत्कृष्ट दोस्रो भएको छ । प्याराडाइज इन्टरनेसनलले जेठ महिनामा मात्र ९३८ जना कामदार वैदेशिक रोजगारमा पठाएर दोस्रो स्थान हासिल गरेको हो। त्यस्तै एस.ओ.एस.म्यानपावर सर्भिस प्रा. लि. तेस्रो स्थानमा परेको छ । एस.ओ.एस.म्यानपावरले ६५१ जना कामदार वैदेशिक रोजगारीमा पठाएर उत्कृष्ट तेस्रो भएको हो।
क्रमशः पहिलो देखि दशौं उत्कृष्ट कम्पनीहरु :
1. निलकमल ह्युमन रिसोर्स प्रा.लि : १००९
2. प्याराडाइज इन्टरनेशनल प्रा.लि : ९३८
3. एस.ओ.एस. मेनपावर सर्भिस प्रा लि : ६५१
4. भिजन एण्ड भ्याल्यु ओभरसिज प्रा. लि. : ४४१
5. लिङ्क इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि. : ३५८
6. द रिभर ओभरसिज प्रा.लि. : ३५०
7. मोन्टेज ओभरसिज प्रा.लि. : २८८
8. गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि. : २६८
9. ग्रेस ओभर्सिज प्रा.लि. : २६६
10. इन्टरप्रिट रिक्रुटमेन्ट सर्भिस प्रा.लि . : २५८
