सुनको मुल्य स्थिर ,चाँदीको मुल्यमा गिरावट

साउन २१,काठमाण्डौ । विहीवार  सुनको मुल्यमा  कुनै पनि परिवर्तन आएको छैन । बुधवार प्रतितोला ९२ हजारमा कारोवार कारोवार भएको सुनको मुल्य विहीवार पनि प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । बुधवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार २ सय ७५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love