साउन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।
युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेरौं आजको विनिमय दर ।


