के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ ।

युरो एकको खरिददर १३९ रुपैयाँ ८० पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

                                         हेरौं आजको विनिमय दर ।

Spread the love