के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

                         हेरौं आज, बिदेशी मुद्राको विनिमय दर ।

Spread the love