काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीर मलेसियाका मानव संशाधनमन्त्री स्टीभन सिमचीकि ओङबीच द्विपक्षीय वार्ता भएको छ । स्विजरल्याण्डको जेनेभामा ११३ औँ अन्तर्राष्टिय श्रम सम्मेलनमा मन्त्री भण्डारी र मलेसियाका मानव संशाधन मन्त्रीकि ओङबीच द्विपक्षीय वार्ता भएको हो । त्यस क्रममा द्विपक्षीय हित, दुवै देसको आर्थिक संवृद्धिमा श्रमकिको भूमिका,श्रम संझौता नवीकरण, नेपाली श्रमिकहरुको समस्या, लगायतका सवालहरुमा छलफल भएको मन्त्रालय श्रोतले जनाएको छ । स्विजरल्याण्डको जेनेभामा ११३ औँ अन्तर्राष्टिय श्रम सम्मेलन जारी छ ।